images
images
  • चारको पदस्थापनसहित सशस्त्रका ११ डिआइजीको सरुवा (सूचीसहित)

    काठमाडौं- सशस्त्र प्रहरी बलका ११ डिआइजीको सरुवा भएको छ भने गत साता बढुवा भएका सात जनाको पदस्थापन भएको छ। सरुवा र पदस्थापनमा आठै बाहिनीका प्रमुखहरू हेरफेर भएका छन्।

    बराह बाहिनी सुनसरीमा अञ्जनीकुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापालाई जिम्मेवारी दिइएको छ।

    त्यस्तै, गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मण बहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौवजी, विन्ध्वावासिनी बाहिनी लुम्बिनीमा विदुर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीप कुमार पाल र बैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानेको सरुवा भएको छ। यस्तै गृह मन्त्रालयले सोमबार डिआइजीको सरुवा र पदस्थापन गरेको हो।

    हेर्नुस् सरुवा सूची:

    1 8

    2 7

    3 6

    प्रतिक्रिया दिनुहोस्
    images
    images