images
images
  • अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री अमेरिकाको राजदूत नियुक्त

    अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा अस्ट्रेलियन लेबर पार्टीका नेता केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् ।

    केभिन रुड अष्ट्रेलियाका २६ औं प्रधानमन्त्री हुन् । उनी २००७ देखि २०१० सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहेका थिए ।

    अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्वप्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रियासमेत दिएका छन् । चीनसँग निकट रहेका रुडलाई अमेरिकी राजदूत नियुक्त गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images