काठमाडौं – सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो ।
विभागले हाल काठमाडौं उपत्यकाभित्र सन्चालित सवारी साधनहरुमा छड्के जाँच गर्दै आएको छ । ती मध्ये अधिकांश सवारी साधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो । सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ ।
अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सन्चालनमा ल्याउन दिने विभागले आज जारी गरेको सूचनामा उल्लेख छ ।
विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारी साधनमा पनि काठमाडौँ र नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६६ पैसा र बिक्रीमा १३२ रुपैयाँ २६ पैसा, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रीमा १३८ रुपैयाँ ६५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ९५ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ३५ पैसा रहेको छ ।
यसैगरी। क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ १७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६० पैसा, सिङ्गापुरे डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ २९ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा र चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ०१ पैसा र बिक्रीमा ३५ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ३ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ २० पैसा, युएई दिरहम एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ०८ पैसा, साउथ कोरियन १०० को खरिदमा ९ रुपैयाँ ९६ पैसा र बिक्रीमा १० रुपैयाँ १ पैसा, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४३० रुपैयाँ ८० पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३४९ रुपैयाँ २५ पैसा र बिक्रीमा ३५० रुपैयाँ ८४ पैसा रहेको छ । जुनसुकै बेला छड्के जाँच गर्ने र कारबाही गर्ने जनाएको छ ।
साथै आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन विभागले भनेको छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राख्ने र खुल्ला रुपमा फोहोर जलाउनेलाई कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।


विश्व खबर 



















