images
images
  • सर्लाही २ मा राजेन्द्र महतोले लिए अग्रता

    काठमाडौं – सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् ।

    माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवलाई उछिन्दै महतोले अग्रता लिएका हुन् । महताले ८ हजार ८९० मत ल्याउँदा यादवले ८ हजार ७५० मत पाएका छन् ।

    नेकपा एमालेका उम्मेदवार राज नारायण शाहले ५ हजार २५६ मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images