images
images
  • प्रभु बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं – प्रभु बैंकले लाभांश घोषणा गरेको छ ।

    बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

    बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ८ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६.५ र नगद १.५ प्रतिशत रहेको छ ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

    prabhu bank

    प्रतिक्रिया दिनुहोस्
    images
    images