images
images
  • चार लेनको बन्ने सूर्यविनायक-धुलिखेल सडक


    काठमाडौं। सरकारले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक खण्डलाई चार लेनको बनाउने भएको छ।

    आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने सडकखण्डका लागि भौतिक पूर्वाधार मन्त्रालयले २ अर्ब ७० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

    यो आयोजनालाई बजेटले समेत समेटेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images