चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको ूमूल स्थितिू लाई समर्थनसहित पारित गरेको छ ।
जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उहाँ तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ।
सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टीपङ्क्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् ।
यो सँगै उनि राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















