images
images
  • नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगे

    नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुगेका हुन् । यसअघिका राजदूत याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कएपछि राजदूत थम्प्सन नेपाल आइगे ।

    राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु पर्ने अमेरिकी दूतावासले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images