images
images
  • किम जोङ उनलाई राष्ट्रपति पुटिनको पत्रः दुई पक्षीय सम्बन्ध विस्तार गरौँ

    प्योङयाङ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई दुई देशले ‘साझा प्रयासबाट व्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने’ बताएको प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

    उत्तर कोरियाको मुक्ति दिवसको अवसरमा किमलाई लेखेको पत्रमा पुटिनले घनिष्ठ सम्बन्ध दुवै देशको हितमा हुने र कोरियाली प्रायद्वीप र उत्तरपूर्वी एसियाली क्षेत्रको सुरक्षा र स्थिरतालाई सुदृढ गर्न मद्दत गर्ने उत्तर कोरियाको केसीएनए समाचार एजेन्सीले जनाएको छ। -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्

    images
    images