images
images
  • नेपाल प्रहरीका ११ एसपीको काज सरुवा (सूचीसहित)

    काठमाडौँ- नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार ११ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ ।

    हेर्नुहोस् सूची:

    sp 1 697x10241658664320 1

    sp 2 768x10241658664335 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images