images
images
  • राज्य काेषबाट एक पैसा लिन्न, मेरै तलबबाट यमबुद्धको सालिक बनाउँछु : मेयर शाह

    काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्।

    उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images