images
images
  • काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्दा सुरक्षाकर्मीको मृत्यु

    काठमाडौं- काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। आज सोमबार त्यहाँ गोलि चलेपछि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। गोली प्रहारबाट एकजना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी आएको बताउँदै थप पुष्टि हुन बाँकी रहेको प्रहरीले जानएको छ ।

    उनले आफैंले गोलि हानेर आत्महत्या गरेको हुन सक्ने बताए पनि पुष्टि भइसकेको छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images