images
images
  • दोलखामा यात्रुबाहक बस एक आपसमा ठोक्किदा डेढ दर्जन भन्दा बढि घाईते

    भीमेश्वर- दोलखाको भीमेश्वर नगरपालिका ८ बोच घुम्तीमा एकआपसमा बस ठोकिदा डेढ दर्जन भन्दा बढि घाईते भएका छन् ।

    सदरमुकाम चरिकोटबाट काठमाण्डौ आउँदै गरेको प्रदेश-३-०१-००५ ख ९६९७ नम्बरको बस र काठमाण्डौबाट उखुबारी जाँदै गरेको बा ३ ख ७४६३ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् ।

    घाईतेहरुको दोलखा सदरमुकाम चरिकोटका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images