images
images
  • काठमाडौँ उपत्यकामा थप ३ जनामा हैजा

    काठमाडौँ- काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images