काठमाडौं- रुसले युक्रेनको क्रेमेन्चुक सहरस्थित एउटा शपिङ मलमा क्षेप्यास्त्र प्रहार गरेको छ।
उक्त आक्रमण हुँदा त्यहाँ एक हजार जनाभन्दा बढी मानिस भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।
अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। -बिबिसी
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















