images
images
  • भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथी आक्रमण भएको घटनाप्रति राष्ट्रपति भण्डारीद्धारा दुःख व्यक्त


    काठमाडौं । बाँकेको भेरी अस्पतालमा बिहीबार राता स्वस्थ्यकर्मीमाथी आक्रमण भएको घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।

    भण्डारीले उक्त घटनाप्रति सामाजिक सञ्जाल ट्विटरमार्फत दुःख व्यक्त गरेकी हुन् ।

    उनले लेखेकी छन्, आफ्नो र परिवारको जीवन जोखिममा राखेुर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक छ । दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ । यस विषम परिस्थिततिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझाँ दायित्व हो ।

    Bidhya Bhandari tweet

    प्रतिक्रिया दिनुहोस्
    images
    images