काठमाडौं- कतारका लागि नेपालको राजदूतमा डा.नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपतिले आज राजदूतमा नियुक्त गरेकी हुन् ।