images
images
  • काठमाडौँ उपत्यकामा थप १ हजार ४९३ मा कोरोना पुष्टि


    काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११३९, भक्तपुरमा ११३ र ललितपुरमा २४१ जना कोरोना संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएका छन् भने १४५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images