images
images
  • फोनवार्ता गर्दै अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी

    वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी हुने भएको छ । युक्रेन र रूसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले कुराकानी गर्न लागेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

    राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी वक्तव्यमा उनीहरूले रूस–युक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गर्ने उल्लेख छ ।

    अमेरिका—चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी हुने अपेक्षा गरिएको ह्वाइट हाउसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images