काठमाडौं- महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पदबाट स्वतः निलम्बनमा परेका छन् । संविधानको धारा १०१ (२) अनुसार उनी निलम्बनमा परेका हुन् ।
राणाविरुद्व महाभियोग दर्ता भए बारेको सूचना संसद सचिवालयले सर्वोच्च अदालतलाई दिएसँगै राणाको निलम्बनले औपचारिकता पाउनेछ ।
सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठतम् न्यायाधीश स्वतः कार्यबहाक प्राधानन्यायधीशको रुपमा कायम हुने छन् ।


प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















