images
images
  • एकैपटक ७ हजार ३४४ प्रहरी जवानको सरुवा (सूचीसहित)

    काठमाडौं- नेपाल प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा भएको छ । मंगलबार राति ७ हजार ३४४ जना जवानहरूको सरुवा गरिएको हो ।

    प्रहरी प्रधान कार्यालयले फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको जनाएको छ ।

    लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । स्थानिय तह निर्वाचन घोषणा पछि ठुलो संख्यामा जवानहरूको सरुवा गरिएको हो ।

    कसको कहाँ ? हेर्नुस् सूची

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/02/pc-saruwa-2078-1025-part-1.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images