images
images
  • एमसिसीमा नयाँ सिइओ

    मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा एलिस अलब्राइट नियुक्त भएकी छन्। अमेरिकी सिनेटले उनलाई सिइओ बनाउने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो।

    उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एमसिसीको सिइओमा मनोनयन गरेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

    अलब्राइट एमसिसीकी छैटौं सिइओ हुन्।

    एमसिसीले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएको ५० करोड अमेरिकी डलरको परियोजना विवादित हुँदा संसदबाट अनुमोदन हुन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस्

    images
    images