images
images
  • एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन,आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ: टोपबहादुर रायमाझी

    काठमाडौं- नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेको छ ।

    आज आयोजित साक्षात्कारमा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत लगाए।

    उनले भने, “ स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images