images
images
  • टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार

    काठमाडौं । टेक्सासको डाउनटाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा गोली हानिएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा घटनास्थलबाट भागेको छ र अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images