images
images
  • राष्ट्रिय सभा निर्वाचन: विजयी कसले कति पाए मतभार ? (सूचीसहित)

    काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ । १९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ ।

    आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए ।

    कसले कति मतभार पाए रु हेर्नुस् निर्वाचन आयोगको सूची:Namawoli

    प्रतिक्रिया दिनुहोस्
    images
    images