images
images
  • सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्धारा फिर्ता, ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने


    सुदूरपश्चिम । नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    भट्ट नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images