images
images
  • अबुधाबी विष्फोट: दुई भारतीयसहित तीनको मृत्यु, छ घाइते

    अबुधाबी । अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।

    राज्य समाचार एजेन्सीका अनुसार विष्फोटमा “एक पाकिस्तानी नागरिक र दुई भारतीय नागरिकको मृत्यु भएको छ र अन्य छ जना सामान्य घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images