images
images
  • भारतको राजधानी दिल्लीको वायु गुणस्तर अत्यन्त खराब

    दिल्ली। भारतकाे राजधानी दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि ‘धेरै खराब’ श्रेणीमा रह्यो र समग्र वायु गुणस्तर सूचकांक (AQI) ३०१ रेकर्ड गरिएको छ।

    वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धान (SAFAR) आइतबार बिहान जनाएअनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ माघसम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो भने माघ १२ गते ‘मध्यम’ श्रेणीमा झरेको थियो।

    वायु प्रदूषणले स्वासप्रस्वास सम्बन्धी घातक रोगहरु निम्त्याउँछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images