images
images
  • दिल्लीका मुख्यमन्त्री केजरीवाल कोरोना संक्रमित

    काठमाडौं । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरिवाललाई कोरोना संक्रमण भएको छ ।

    केजरिवालले आफुलाई कोरोना पोजेटिभ भएको भन्दै सामान्य लक्षण रहेको जानकारी दिएका छन् ।

    उनले आफुलाई घरमै आसोलेट गरेको र पछिल्ला दिनहरुमा आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गरेका छन् ।

    भारतमा तिब्रगतिमा कोरोनाको तेस्रो लहर बढिरहेका बेला मुख्यमन्त्री नै संक्रमित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images