काठमाडौं- एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो ।
आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
यी हुन् राष्ट्रिय सभाका १९ उम्मेदवार :
प्रदेश १
देवराज घिमिरे (खुला)
सुमित्रा भण्डारी (महिला)
सोनाम गेल्जेन शेर्पा
प्रदेश २
असर्फी भिनवार यादव (खुला)
विना साह (महिला)
बाग्मती प्रदेश
गोपाल शाक्य (खुला)
निरकुमारी कुँवर (महिला)
गण्डकी प्रदेश
गोविन्दबहादुर नेपाली (दलित)
लीला पोखरेल (महिला)
पुण्यप्रसाद पौडेल (खुला)
लुम्बिनी प्रदेश
मा कृष्णबहादुर सुनार (दलित)
भारती खनाल (महिला)
रामदयाल गुप्ता (खुला)
कर्णाली प्रदेश
पदमबहादुर माझी (अल्पसंख्यक)
गंगा थापा महत (महिला)
चुडामणि शर्मा (खुला)
सुदूरपश्चिम प्रदेश
नरेश बिक (दलित)
सन्तोषकुमारी शर्मा थापा (महिला)
डिल्लीराज विष्ट (खुला)


विश्व खबर 


















