images
images
  • तिनकुनेमा बिजुलीको पोलमा आगलागी

    काठमाडौं- काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ ।

    बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images