images
images
  • देउवाले गरे १० नेतालाई केन्द्रिय सदस्य मनोनित

    काठमाडौं- नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रिय समिति सदस्यमा मनोनयन गरेका छन ।

    सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन ।

    कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २१ को उपधारा ९१०० बमोजिम उक्त मनोयन गरिएको मुुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    271029783 10159951920152329 5998275183885954904 n 1 .jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images