काठमाडौं- तमू ल्होसारको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा भेला भएका गुरुङ समुदायका मानिस । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेत पुगेका छन् । ल्होसार मनाउन आउनेले आफ्ना परम्परागत भेषभूषा पहिरिएका छन् भने विभिन्न झाँकीसमेत प्रस्तुत गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















