काठमाडौं- पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा आज बिहानैदेखि हिउँ पर्न शुरु भएको छ । वर्षासँगै हिमपात भएपछि हिउँ हेर्नेहरू डाँडामा पुगेका छन् । फुरुरु हिउँ परेको दृश्य हेर्नेहरूको भीड नै लाग्न थालेको छ ।
वर्षा र हिउँको चिसो छल्दै डाँडामा पुगेका आन्तरिक पर्यटकले हिउँ खेलिरहेका छन् । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिरि क्षेत्र हिउँले सेताम्य छ ।
![]()
![]()

![]()
![]()

![]()
![]()
![]()
![]()

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















