images
images
  • प्रचण्डको दस्तावेजमाथि राम कार्कीको यस्तो छ फरक मत (पूर्ण पाठसहित)

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ राष्ट्रिय अधिवेशनमा पेस गरेको प्रतिवेदनमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेस गरेका छन् ।

    कार्कीले संसद अवसरवाद कोर्ने मुहान रहेको भन्दै पुरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने सुझाब दिएका छन् ।

    उनले पार्टीलाई अवसरवादबाट बचाउन चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र किन बन्धक बनाउने भनेर प्रश्न गरेका छन् ।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2021/12/maiost-ram-karki.pdf

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images