images
images
  • एमसीसी खारेजीको माग गर्दै आठ दल संयुक्त विरोध सभा (फोटोफिचर)

    काठमाडौ- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, माले र देशभक्त जनतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चालगायत आठ पार्टीले एमसीसीको विरोध गर्दै मंगलबार नयाँ बानेश्वर काठमाडौंमा निकालेको संयुक्त विरोध सभा । उनीहरूले राष्ट्रघाती एमसीसी सम्झौता खारेजको माग गर्दै प्रदर्शन गरेका छन् ।

    MG 7471.jpg

    MG 7708.jpg

    MG 7685.jpg

    MG 7688.jpg

    MG 7718.jpg

    MG 7487.jpg 1

    MG 7697.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images