images
images
  • नयाँ बानेश्वरको इन्द्रेणी कम्पलेक्समा आगलागी

    काठमाडौं- बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी भएको छ ।

    सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो। इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको  बताए ।

    महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार कम्प्लेक्को टप फ्लोलमा रहेको जीम सेन्टरमा आगलागी भएको हो।

    आगलागी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका दमकलहरू बोलाइएको छ भने आगलागीको कारण अहिलेसम्म थाहा नभएको वरिष्ठ उपरीक्षक गिरीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images