images
images
  • यसरी मनाइँदै छ यमरी पुन्ही (फोटोफिचर)

    काठमाडौं- आइतबार नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यका बाहिर सम्बन्ध्ति सुमुदायलाई मात्र बिदा दिएको छ ।

    काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । यसदिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट मनाइने यमरी खाने चलन छ ।

    यसदिन योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।

    yamari punhi 3 .jpg

    yamari punhi 2 .jpg

    Yomari 13

    Yomari 14

    Yomari 9

    yamari punhi 10 .jpg 1

    Yomari 1

    Yomari 6

    yamari punhi 9 .jpg

    yamari punhi 11 .jpg 1

    Yomari 1 1

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images