images
images
  • नेपाली कांग्रेस मतगणना अपडेट : ९९ उम्मेदवार कसले कति मत पाए ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना जारी छ ।

    शनिबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा १५८९ मत गनिएको छ । मतगणनाको पछिल्लो विवरण अनुसा डा शशांक कोइराला १३१३ मत पाएका छन् ।

    मतगणना गर्दाः १५८९

    १. अजय बाबू सिवाकोटीः ५७५

    २. अर्जुन नरसिंह केसीः ९३६

    ३. अबुल हुसेन अन्सरीः १२९

    ४. आनन्द राज त्रिपाठीः २०६

    ५. उत्तम बहादुर ऐरः ७४

    ६. उदय शम्शेर राणाः ९४८

    ७. उमेश जंग रायमाझीः ५७०

    ८. एन पि साउद: १०२२

    ९. कुन्दन राज काफ्ले: ७२५

    १.० कृष्ण किशोर घिमिरे: ५८६

    ११. कृष्ण प्रसाद कुइन्केल: ७३

    १२. केदार कार्की: ५४६

    १३. खगेन्द्र प्रसाद तिवारी: ४१४

    १४. गङाधर तिवारी: ५२५

    १५. गणेश प्रसाद बिमली: ४३

    १६. गणेश बहादुर बिष्ट: ७४

    १७. गणेश लामा: ५८९

    १८. गणेश बहादुर खड्का: ४१०

    १९. गुरु बराल: ७०१

    २०. गोकर्ण पौडेल: ३८६

    २१. डा गोपाल दहित: ५८५

    २२. गोपाल मान श्रेष्ठ: ८७८

    २३. गोबिन्द बहादुर रानाभाट: १२३

    २४. गोबिन्द भट्टराई: ८६५

    २५. प्रा डा गोबिन्द राज पोख्रेल: ६१७

    २६. जनक राज गिरि: ४६७

    २७. जित जंग बस्नेत : ८४५

    २८. जिप छिरिङ लामा: ८८०

    २९. डा टि एन योगि: ९५

    ३०. टेक राज पौडेल: ४१५

    ३१. डिकेन्द्र राज कंडेल: १०९

    ३२. तारिणी दत्त चटौत: २६९

    ३३. तिलक बहादुर रानाभाट: १३५

    ३४. प्रा डा तिर्थ राज खनिया: ४९४

    ३५. दिनेश कोइराला: ५४६

    ३६. दिपक गिरि: ७६७

    ३७. इ दिपक बाबू कंडेल: ४३१

    ३८. दिलेन्द्र प्रसाद बडु: ८२१

    ३९. दिवाकर गौतम: ६८

    ४०. दिपक भट्टराई: २०४

    ४१. धावा गुरुङ: ४१३

    ४२. धुर्ब प्रसाद पौडेल: ८०

    ४३. नरेश बहादुर सिंह: ४३६

    ४४. नैन सिंह महर: ८४०

    ४५. पद्म नारायण चौधरी: ७८५

    ४६. पुरुशोत्तम लामिछाने: ६२

    ४७. प्रकाश सिंह कार्की: ११६

    ४८. प्रमोद हरि गुरगाइ: ३९९

    ४९. प्रबिन बन: ४२

    ५०. प्रेम बहादुर खड्का: १०९

    ५१०.बल बहादुर केसि: ८४७

    ५२. बल बहादुर कुवर: ३३६

    ५३. बाल कृष्ण खाँण: ९७५

    ५४. भारत कुमार शाही: ८२

    ५५. भरत प्रसाद लम्साल: ११९

    ५६. मंगल प्रसाद थारु: ५३७

    ५७. मथुरा प्रसाद घिमिरे: ३२८

    ५८. मदन बहादुर अमात्य: ५८०

    ५९. मनोज खड्का: ७०

    ६०. मनोज मणि अचार्य: ५२९

    ६१०.डा मुकेश राज काफ्ले: १७१
    ६२. इ मोहन आचार्य:६०४

    ६३. मोहन प्रसाद बराल: ४२५

    ६४. मोहन बहादुर बस्नेत: ७८१

    ६५. यज्ञ बहादुर थापा: ५२७

    ६६. रत्न बहादुर कार्की: ४७४

    ६७. रमेश लेखक: ९६९

    ६८. राज कृष्ण अमात्य: १०४

    ६९. राजिब ढुंगाना: ६०८

    ७०. राजेन्द्र बजगाइ: ४५९

    ७१. डा राम शरण महत: ८६०

    ७२. डा राम शरण थपलिया: ९७

    ७३. रामहरी खतिवडा: ९४४

    ७४. लक्ष्मण बहादुर बस्नेत: ४२१

    ७५. लोकेश ढकाल: ४३२

    ७६. बिमल राज क्षेत्री (गायक): १९२

    ७७. बिरेन्द्र कुमार कनौडिया: ६००

    ७८. शंकर तिवारी: १७१

    ७९. शंकर भन्डारी: ९५२

    ८०. शम्भुलाल श्रेष्ठ: ५५०

    ८१. डा शशांक कोइराला: १३१३

    ८२. सारदा पौडेल: १४३

    ८३. शिव कुमार गुर्मछाने: २७५

    ८४. शिव राज जोशी: १०३

    ८५. डा सुरेश मल्ल: ४२६

    ८६. सन्जय कुमार गौतम: ६१३

    ८७. सुधिर कुमार शिवाकोटी: ३९०

    ८८. सुनिल बहादुर थापा: ८१९

    ८९. सुरेन्द्र राज पाण्डे: ४५१

    ९०. सुरेन्द्र हमाल: ४१२

    ९१. डा सुरेश चन्द्र चालिसे: ४८६

    ९२. सुवास कुमार पोखरेल: ३७९

    ९३. हरि प्रसाद नेपाल: ५०२

    ९४. हर्क बहादुर देउवा: ८२

    ९५. हर्ष बहादुर बम: ५१

    ९६. हस्त बहादुर मल्ल: ४२०

    ९७. क्षितिज भन्डारी: ३४२

    ९८. त्रैलोक्य प्रताप सेन: ३२१

    ९९. ज्ञानेन्द्र बहादुर कार्की: ९५५

    प्रतिक्रिया दिनुहोस्
    images
    images