महोत्तरी। महोत्तरीमा कोरोना सङ्क्रमणबाट गएराति एक महिलासहित पाँचजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















