images
images
  • एमसीसीविरुद्ध नाराबाजी, एमसीएको कार्यालय घेराउ (फोटोफिचर)

    काठमाडौं- नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले एमसीसीविरुद्ध नाराबाजी गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरेको छ ।

    मोर्चाले सोमबार दिउँसो दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो ।

    नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।

    biplab 5 .jpg

    biplab 11 .jpg

    biplab 13 .jpg

    biplab 10

    biplab 4 .jpg

    biplab 2 .jpg

    biplab 3 .jpg

    biplab 14 .jpg

    biplab 6 .jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images