images
images
  • एमालेमा वरीयता: सुवास नेम्वाङभन्दा बादल वरिष्ठ, सचिवमा टोपबहादुर र लेखराज अगाडी

    काठकाडौं- नेकपा एमालेले पार्टीभित्र नेताहरूको वरीयताक्रम निर्धारण गरेको छ। भक्तपुरमा जारी एमालेको केन्द्रीय कमिटी बैठकले नेताहरूको वरीयताक्रम तोकेको हो।

    वरीयतामा एमालेले माओवादी केन्द्रबाट आएका नेताहरूलाई प्राथमिकता दिएको छ।

    जसअनुसार उपाध्यक्षमा चौथो वरीयतामा राखिएका रामबहादुर थापा ‘बादल’लाई सुवास नेम्वाङभन्दा माथि राखिएको छ भने सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सबैभन्दा माथि राखिएको छ।

    यस्तो छ वरीयता :

    उपाध्यक्ष
    युवराज ज्ञवाली
    अष्टलक्ष्मी शाक्य
    विष्णु पौडेल
    रामबहादु थापा बादल
    सुवास नेम्वाङ
    सुरेन्द्र पाण्डे

    महासचिव
    शंकर पोखरेल

    उप महासचिव
    प्रदीप ज्ञवाली
    पृथ्वी सुब्बा गुरुङ
    विष्णु रिमाल

    सचिव
    टोपबहादुर रायमाझी
    लेखराज भट्ट
    रघुवीर महासेठ
    छविलाल विश्वकर्मा
    गोकर्ण विष्ट
    योगेश भट्टराई
    पद्मा अर्याल

    प्रतिक्रिया दिनुहोस्
    images
    images