images
images
  • कोइराला परिवार टुट्यो : प्रकाशमानले गरे सभापतिमा उम्मेदवारी घोषणा, सुजाता कोइराला उपसभापति

    काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

    पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी घोषणा गरेकी छन् ।

    सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् । अहिले पनि कार्यक्रम भइरहेको छ । नेता सिंहले सम्बोधन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images