काठमाडौं- कांग्रेसको १४आैँ महाधिवेशनको आज पहिलोदिन हो । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूका साथै भारतको केही राजनीतिक दलका नेताले समेत महाधिवेशनलाई सम्बोधन गरेका थिए ।