images
images
  • राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलले आज आयोगकोे २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

    आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images