काठमाडौं- यही शुक्रबारदेखि काठमाडौँमा सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनस्थल भृकुटीमण्डपमा मञ्च तयार गरिँदै । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।






प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















