images
images
  • सशस्त्रका इन्स्पेक्टरको आई.क्यू. परीक्षाको नतिजा प्रकाशन, ३९४ जनाको नाम निस्कियो (सुचीसहित)

    काठमाडौं- सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको आई.क्यू. परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ ।

    सशस्त्र प्रहरी प्रधान कार्यालयअनुसार ३९४ जना आई.क्यू. परीक्षामा उत्तिर्ण भएका छन् ।

    हेर्नुहोस् नतिजा:

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2021/12/apf-iq.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images