images
images
  • नारायणी नदी किनारमा उभिएर ओलीले भने: एमालेका लागि होइन, देश बनाउन बहुमत दिनुस्

    चितवन- एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गरेका छन् ।

    पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए । ‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ’

    ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images