images
images
  • महाधिवेशनमा सहभागी हुन चितवन आइपुगे ओली (फोटोफिचर)

    चितवन- पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् ।

    उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् । उनी सौराहामै व्यवस्था गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् ।

    एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ ।

    kpoli 1 .jpg 1

    kpoli 6 .jpg 1

    kpoli 2 .jpg

    kpoli 7 .jpg

    kpoli 3 .jpg

     

    kpoli 5 .jpg 1

    kpoli 2 1 1.jpg 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images