images
images
  • इजरायल र हमासबीच युद्ध रोकियो, दुबै पक्षबाट जितको दाबी


    काठमाडौं। इजरायल र प्यालेस्टिनी चरमपन्थी हमासबीच युद्धबिराम भएको छ र दुवै पक्ष आफ्नो जित भएको बताइरहेका छन्।

    युद्धबिराम लागू हुनासाथ ठूलो संख्यामा प्यालेस्टिनीहरु सडकमा उत्रिएर उत्सव मनाउन थालेका छन्। हमासले भने आफ्नो हात बन्दुकको ट्रिगरबाट नहटेको चेतावनी दिएको छ।

    दुवै पक्षबीच ११ दिनको संघर्षपछि आपसी सहमतिमा युद्धबिरामको फैसला भएको छ। यस क्रममा २४० भन्दा बढी मानिसको ज्यान गएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images